सूचना र संचारकाे क्षेत्रमा नवीन यात्राा गर्न र यहाँहरुसँग हातेमालाे गर्न लालायीत भएर याे अनलाईन पत्रिका शुरु गरिएकाे हाे। अाशा छ साथ सहयाेग र उचित सल्लाह प्राप्त हुनेनै छ। धन्यवाद!...
chouthoanga
‘नेपालमा चाढै नै हाई प्रोफाइल पर्यटक आउने छन्’
काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड १९) महामारीका कारण ठप्प प्रायः बनेको नेपाली पर्यटन क्षेत्रमा चाढै ‘हाई प्रोफाइल’ पर्यटक भित्रिने बताउनु भएको छ । उहाँले कतारका राजकुमार पनि नेपालमा आरोहणका लागि आउने निश्चित भएको जानकारी दिनुभयो । ‘कोरोना महामारी सुरु भएप...
यूआइएए म्यानेजमेन्ट कमिटी सदस्यमा कुलबहादुर निर्वाचित
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङ विश्व पर्वतारोहण महासंघ (यूआइएए) म्यानेजमेन्ट कमिटीको सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिबार राती भएको यूआइएएको भर्चुअल साधारणसभामा उहाँ एनएमएको तर्फबाट निर्वाचित हुनुभएको हो । यूआइएए विश्वकै राष्ट्रिय पर्वतारोहण सं...
हिमाल आरोहण गरी फर्केका राजकुमारलाई एनएमएद्वारा सम्मान तथा बधाई
नेपाल पर्वतारोहण संघ (एनएमए)ले बहराइनका राजकुमार शेख नसिर विन हमाद अल खालिफालाइ सम्मान तथा बधाई दिएको छ । राजकुमार र उहाँको दलले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका थिए । संघका अध्यक्ष शन्तवीर लामा र महासचिव कुलबहादुर गुरुङको नेतृत्वको टोलीले राजकुमार र उनको दल...
सात महिनापछि हिमाल फर्किए आरोहीहरु
कोरोना भाइरस (कोभिड १९) महामारी सुरु भएपछिको ६ महिना पथप्रदर्शक प्रदीप तामाङ आफ्नो घरभित्रै रहे । कोरोना भाइरस नहुँदो हो त, उनका लागी यो निक्कै व्यस्त समय हुने थियो । उनी विदेशी वा स्वदेशी पर्यटक लिएर हिमालतिरै घुमिरहेका हुन्थे । कोरोना भाइरस फैलिएपछि गत ११ चैतमा सरकारले पहिलो पटक ल...
विश्व किर्तमानी आरोही आङ रिता शेर्पाको निधन
काठमाडौं । विश्व किर्तिमानी आरोही आङरिता शेर्पाको निधन भएको छ । अक्सिजनविना विश्वको सर्वाेञ्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि हिम चितुवाको उपनाम पाउनुभएका शेर्पाको ७२ वर्षको उमेरमा सोमबार निधन भएको हो । किर्तिमानी आरोही शेर्पाले विना अक्सिजन १० पटक सगरमाथाको आरोहण गर्नुभएको छ । शेर्...
व्यवसायी श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालयको होटल म्यानेजमेन्ट समितिमा
काठमाडौं । होटल व्यवसायी युवराज श्रेष्ठ पूर्वाञ्चल विश्वबिद्यालयको होटल म्यानेजमेन्ट विषय समितिको सदस्यमा नियुक्त भएका छन् । विश्वबिद्यालय डिनको कार्यालयले शुक्रबारबाट लागु हुने गरी उनलाई नियुक्ती पत्र दिएको छ । डाली खनालको अध्यक्षमा रहेको समितिमा अन्य श्रेष्ठसहित १६ जना सदस्य रहेका छन्...
पथप्रदर्शकद्वारा आफ्ना मुद्दा सम्बोधन गर्न मन्त्री भट्टराईसमक्ष सुझावपत्र पेश
काठमाडौं । ट्रेकिङ गाईड एशोसिएसन अफ नेपाल (टिगान)ले आफुहरुको पेशागत सुरक्षा र हकहितका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष सुझाव पत्र पेश गरेका छन् । आउन लागेको पर्यटन विधेयकमा पथप्रदर्शकहरुको सामाजिक सुरक्षाको व्यवस्था गरिनुपर्ने, अनुभव तथा सीपको आधारमा ...
घुम्न जाउँ है तिनजुरे, मिल्के र सभापोखरी
आँखाले भ्याउँने क्षितिजसम्म रंगीन देखिने गरी फुलेका लालिगुराँसका थरी–थरीका फूल । त्यही फूलले लाली भरेको संखुवासभाको तीनजुरे, मिल्के यतिखेर सिंगारिएको बेहुली झै छ । कतै सेतो, कतै रातो, कतै लाली र कतै सिम्रिक रंङ्गको गुराँसका फूलले त्यहाँ पुग्नेहरुलाई नलोभ्याएको सायदै होला । लालिगुराँसको ...
अन्नपूर्ण गाउँपालिकामा आयोजित पहिलो महोत्सवका केहि तस्विरहरु
कास्कीको अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा पहिलो पटक महोत्सवको आयोजना गरिएको छ । “खेलकुद, जलविघुत र पर्यटन पुर्वाधार, अन्नपुर्णको सम्वृद्धिका आधार“ भन्ने नाराका साथ आयोजना गरिएको महमेत्सव माघ १६ गतेदेखि २१ सम्म सञ्चालन हुनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा आयोज...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 44
- Next Page »














