धरानबाट प्रकाशित कृति ‘कचहरी’को खोटाङमा विमर्श

खोटाङ, २१ फागुन । धरान प्रज्ञा प्रतिष्ठान सुनसरीले प्रकाशन गरेको कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङमा विमर्श गरिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मनुभएका युवा साहित्यकार धनचन्द्र राईद्धारा लिखित कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङका साहित्यकारहरुले शनिबार विमर्श गर...