सिरुवासका चन्द्रले चम्काएको हतियार

भिम राई खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाको सिरुवास बस्ने चन्द्र बहादुर विक वरिपरिका नौ वटा गाउँको कृषि औजार बनाएर धान्ने एकमात्र व्यक्ति हुन् । उनलाई बेला बेलामा उनका दाजु पहलमान विकले सघाउँछन् । भर्खरै खुलेको कच्चि सडक भन्दा माथी दाजु पहलमान विकको घ...

संस्मरण :- मान्दैन मन तर बोबो कृष्ण अर्थात हुमेको धामीजेठा प्रति हार्दिक श्रद्धाञ्जली !

चारदिन अगाडिको कुरा हो । म :– बोबो अहिले कस्तो छ तँपाईलाई ? बोबो :–आ.. बाबु अहिले त ठिकै छु । हिजो अस्तिको दिन चाँही अलि जीउ गलेको जस्तो भएर दुख्यो । कोदोको खोले माईलि छोरीले पकाएर दियो । त्यसपछि त अलिक तंग्रिए पो । म :– ए.. बोबो अनि अरु के के खाउँ लाग्छ तँपाईलाई बोबो ? बोबो :– आ.. बाब...

बिष्णुकुमार श्रेष्ठले माओवादीलाई दिए आठ आना जग्गा

खोटाङ, २३ पुस/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलका स्थानीय दानवीर विष्णु कुमार श्रेष्ठले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिलाई जग्गा प्रदान गर्नु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हाटडाँडामा ८ आना जग्गा निशुल्क प्रदान गर्नु भएको हो । विभिन्न सरकार...

संस्मरण : सम्झनामा रहेको मेरो प्रियसाथी कमलराज !

त्यस ताका पत्रकारितामा भर्खरै लागिएको थियो । खोटाङ बसेर शुरुगरिएको पत्रकारितामा के के नपुगेको आभास हुने नै भयो । जिल्लामा पत्रकार हुँ भन्दा यो कुन तहको कर्मचारी होला भन्ने प्रश्नहरुको खप्किपनि भेटिएकै हो । खरदार कि सुब्बा हो पत्रकार भन्ने बुझाई थियो आम मानिसहरुमा । यस्तो बेला भेटिएका ज...

को हुन् बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वीरबलकाजी राई ?

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा २०२४ साल असार–२४ गते जन्मेका वीरबलकाजी राई नेपाली राजनीतिका लामो रेशको घोडा हुन् । बुबा धनशेर राई र आमा बलिशोभा राईको कान्छा छोरा वीरबलले कानूनका स्नातक तथा राजनीति शास्त्रमा एमए गरेका छन् । वि.सं. २०४१÷०४२ सालबाट विद्यार्थी...

को हुन ? प्रेस काउन्सिलको पुरस्कार पाउने हलेसी न्युज नेटर्वक अध्यक्ष हरिबोल ।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ फुलबारी टोल निवासी पिता हरिप्रसाद आचार्य र माता मनमाया आचार्यको कोखबाट २०४३ साल साउन २० गते जन्मेका हुन् हरिवोल आचार्य । मध्यम वर्गिय सामान्य परिवारमा जन्मनु भएका आचार्यले गाउँकै श्री पञ्च माविबाट शिशु कक्षाको अध्ययन शुरुवात गर्नुभ...

टेम्मामा अनमोल अरुण

खोटाङ जिल्लाको दिप्रङ चुईचुम्मा गाउँपालिका ७ टेम्मामा २०४६ साल मंसिर १८ गते बुवा जितप्रसाद राई र आमा शुभहिरा राईको कान्छो छोराको रुपमा जन्मेका अरुण राई स्थानीय तहको निर्वाचन २०७९ मा सोही वडाको वडाअध्यक्ष पदमा उम्मेदवार रहेका छन् । तीन जना दाजु, दुईजना दिदि र एक जना बहिनी भएको परिवारमा जन्म...

चखिया भञ्ज्याङमा सिर्जनशिल पहिचानवादीका पदचापहरु

किकोस खोटाङ । भोजपुर र खोटाङको सिमाक्षेत्र चखिया भञ्ज्याङमा चैत्र ४ गते पहिचानवाद्ीका पदचापहरु परेका छन् । साहित्य सिर्जनाको माध्यामबाट पहिचानको पक्षमा निरन्तर बहसको सिर्जना गरिरहेका काव्यिक स्रष्टाहरुले चखियामा जमघट गरेका हुन् । सिमाक्षेत्रमा रहेको चखियामा शुक्रबार भोजपुरको टेम्केमै...

धरानबाट प्रकाशित कृति ‘कचहरी’को खोटाङमा विमर्श

खोटाङ, २१ फागुन । धरान प्रज्ञा प्रतिष्ठान सुनसरीले प्रकाशन गरेको कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङमा विमर्श गरिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मनुभएका युवा साहित्यकार धनचन्द्र राईद्धारा लिखित कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङका साहित्यकारहरुले शनिबार विमर्श गर...

कविता : किताबहरु

                   ✍️असल चरित्र कुनै एक कालखण्डमा पढेका किताबहरु सम्झन्छु जुन किताबहरुमा पढेको थिएँ क,ख,ग,घ, र ए,बि,सि,डि सिकेको थिएँ साना तिना जोडघटाउहरु केही गणितीय गुणन,भागा र सरलहरु समयको एक कालखण्डमा पढेका किताबहरु सम्झन्छु जतिबेला पढेको थिएँ आहुतीको नयाँ घर देखि मार्क्...