खाेटाङ (ख) बाट प्रदेशसभामा गाेल्ड मेडलिस्ट भुपेन्द्र राई गठबन्धनको साझा उमेद्वार ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनको प्रदेशसभा ‘ख’ को बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भुपेन्द्र राईको जन्म २०३५ साल असार १५ गते साविकको याम्खा गाविसस्थित रातमाटा गाउँमा भएको हो। महेन्द्रोदय प्राथमिक विद्यालय लिलिमा याम्खाबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले २०५२ सा...

खाेटाङबाट प्रतिनिधिसभामा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार पासाङले के गरे ?

वि.सं. २०४१ सालबाट राजनीति शुरु गर्नुभएका रामकुमार राई ‘पासाङ’ आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर...

को हुन् बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वीरबलकाजी राई ?

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा २०२४ साल असार–२४ गते जन्मेका वीरबलकाजी राई नेपाली राजनीतिका लामो रेशको घोडा हुन् । बुबा धनशेर राई र आमा बलिशोभा राईको कान्छा छोरा वीरबलले कानूनका स्नातक तथा राजनीति शास्त्रमा एमए गरेका छन् । वि.सं. २०४१÷०४२ सालबाट विद्यार्थी...

फोक्सिङ्टार पुल : निर्माणको काम सकिन लागेपछि जस लिने होटबाजीमा नेताहरु

खोटाङ, २८ असोज । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीको फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीसँग सम्झौता भएको फोक्...

शि–लिड्सद्धारा लगातार तालिम

खोटाङ, ११ असोज । महिला जनप्रतिनिधीहरुका लागि दलित महिला केन्द्रद्धारा निरन्तर तालिम संचालन भईरहेको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई शि–लिड्स परियोजनाको मोड्युल १ को तालिम दिईएको हो । यस्तै अघिल्लो स्थानीय तहमा नेतृत्व गरे...

माओवादी केन्द्र खोटाङद्धारा २६ जनाको नाम सिफारिस

खोटाङ, २१ भदौ । नेकपा माओवादी केन्द्र खोटाङले आसन्न संघ र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेद्वारको २६ जना नेताहरुको नाम केन्द्रमा शिफारिस गर्ने भएको छ । दिक्तेल बजारमा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताहरुको बैठकले प्रतिनिधी सभाका लागि ४ जनाको नाम शिफ...

बुईपामा करेन्ट लागेर मृत्यु

खाेटाङ,१९ भदाै / खाेटाङकाे बुईपा छिप्तिमा विद्युत करेन्ट लागेर  मृत्यु भएकाे छ। नेपाल विद्युत प्राधिकरण शाखा खाेटाङकाे सहयाक प्राविधिक नवीन राईकाे करेन्ट लागेर मृत्यु भएकाे हाे ।                                                                 ३३ के भि प्रशारण लाईन बुईपाकाे शाखा लाईन बुईपा ...

एमाले खोटाङमा जुटेन सहमती, सबै आकांक्षीको नाम केन्द्रमै लैजाने

खोटाङ, १९ भदौ / नेकपा एमाले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनकालागि उम्मेदवारीका विषय खोजेको सहमति विफल भएको छ । प्रतिनिधीसभाको १ र प्रदेशसभा (क) १ सिटका लागि जुटाउन खोजिएको सहमती अन्तत सफल हुन नसकेको हो । पार्टी कार्यालय पुष्पलाल स्मृति भवन दिक्तेलमा भदौ १८ गते बसेको प...

प्रदेशसभा (ख) मा दंगाल सर्वसम्मत, संघकालागी सहमतिको प्रयास

णखोटाङ, १८ भदौ । नेकपा (एमाले) खोटाङले प्रदेशसभा (ख)का लागि प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष रामप्रसाद दंगालको एकमात्र नाम सर्वसहमत भएकाे छ । एमालेकाे क्षेत्रीय समितिकाे भेलाले आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा (ख)बाट एकमात्र उम्मेदवारको रुपमा जिल्ला अध्यक्ष दंगालको न...

संघ र प्रदेशको चुनावमा खोटाङ कांग्रेसबाट ४२ जना उम्मेद्वारको नाम सिफारिस

खोटाङ, १८ भदौ/ नेपाली कांग्रेस खोटाङले निकै लामो रस्साकसीबिच आगामी प्रतिनिधी सभा र प्रदेश सभा सदस्यकालागि उम्मेद्वारको नाम टुङ्ग्याएको छ । पार्टी नेताहरुबिच भएको सकसपूर्ण छलफलपछि कांग्रेस खोटाङले प्रतिनिधी सभा सदस्यका लागि १९ जना र प्रदेश सभा सदस्यका लागि २३ जना गरि ४२ जना उम्मेदवारको ...