प्रतिनिधिसभा सदस्यमा रामकुमार राई (पासाङ) विजयी

खाेटाङ/ प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा नेकपा माओवादी केन्द्रका रामकुमार राईकाे विजयी बनेक छन् । बाम- लाेकतान्त्रिक गठबन्धनका साझा उमेद्वार रहेका राईले निकटतम प्रतिद्वन्द्वी विशाल भट्टराईलाई  २,६६९  मतले पछि पार्दै विजय हासिल गरेका हुन् । कुल खसेकाे ६७,४०८ मध्य राईले ३१,३५१ मत प्रा...

माओवादी केन्द्रका रामकुमार राईकाे जित सुनिश्चित : कसकाे कति ?

प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा नेकपा माओवादी केन्द्रका रामकुमार राईकाे विजय सुनिश्चित भएकाे छ। कुल खसेकाे ६७३७३ मध्य ५९,९३५ मतगणना सक्दा रामकुमार राईले २६,१०७ मत प्राप्त गरेकम छन् । बाम- लाेकतान्त्रिक गठबन्धनका साझा उमेद्वार रहेका राईकाे निकटतम प्रत्यासी विशाल भट्टराईकमे २५,७१३ मत रह...

कांग्रेसका भुपेन्द्र राईकाे प्रदेशसभा सदस्यमा निर्वाचित: कसकाे कति ?

खाेटाङ जिल्ला प्रदेश (ख) तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र राईले प्रदेशसभा सदस्यमा विजयी भएकाछन् । गत मंसिर ४ गते निर्वाचनबाट राईले खाेटाङकाे निर्वाचन क्षेत्र ख बाट  १६,४९६ मत लिएर विजयी बनेका हुन् । यस्तै उनकाे निकटतम प्रतिद्वन्दी नेकपा एमाले...

खाेटाङ प्रदेश (क) मा पाँचकर्ण राईकाे अग्रता, कसकाे कति कति मत?

खाेटाङ जिल्ला प्रदेश (क) तर्फ नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राईकाे अग्रता बढेकाे छ । उनले एमालेका बिरवल राई भन्दा १२७१ भाेटबढी मतान्तरले अग्रता कायम राखेका हुन् । जम्मा २०४८५ मतगणना गर्दा राईले ८३८१ मत प्राप्त गरे भने उनकाे निकटका प्रत्यासी बीरबल राईले ७११० मत पाएका छन् । निर्वाचन ...

खोटाङमा बाम–लोकतान्त्रिक गठबन्धनको अग्रता

खोटाङ जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो नतिजा अनुसार बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको अग्रता रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङका अनुसार प्रतिनिधीसभामा गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रको रामकुमार राई पासाङ ७१ मतले एमालेको विशाल भट्टराई भन...

विष्णु राईको राजनीतिक याात्रा ओरालो लाग्दै

विष्णु राई खोटाङको राजनीतिमा नसुनिएको नाम भने होईनन् । तर उनी पटक पटक नेतृत्वमा त पुगे तर नेता हुन भने सकेनन् । लुवाई खुवाईमा समेत विपिको अनुसरण गर्ने उनी विपिवाला टोपीमा चटक्क परेर निरन्तर लागेका व्यक्ति हुन् । जिल्ला विकास समितिको सभापति, पटक पटक नेपाली कांग्रेसको जिल्ला सभापति र वर्...

खाेटाङ (ख) बाट प्रदेशसभामा गाेल्ड मेडलिस्ट भुपेन्द्र राई गठबन्धनको साझा उमेद्वार ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनको प्रदेशसभा ‘ख’ को बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भुपेन्द्र राईको जन्म २०३५ साल असार १५ गते साविकको याम्खा गाविसस्थित रातमाटा गाउँमा भएको हो। महेन्द्रोदय प्राथमिक विद्यालय लिलिमा याम्खाबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले २०५२ सा...

खाेटाङबाट प्रतिनिधिसभामा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार पासाङले के गरे ?

वि.सं. २०४१ सालबाट राजनीति शुरु गर्नुभएका रामकुमार राई ‘पासाङ’ आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर...

को हुन् बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वीरबलकाजी राई ?

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा २०२४ साल असार–२४ गते जन्मेका वीरबलकाजी राई नेपाली राजनीतिका लामो रेशको घोडा हुन् । बुबा धनशेर राई र आमा बलिशोभा राईको कान्छा छोरा वीरबलले कानूनका स्नातक तथा राजनीति शास्त्रमा एमए गरेका छन् । वि.सं. २०४१÷०४२ सालबाट विद्यार्थी...

फोक्सिङ्टार पुल : निर्माणको काम सकिन लागेपछि जस लिने होटबाजीमा नेताहरु

खोटाङ, २८ असोज । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीको फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीसँग सम्झौता भएको फोक्...