स्थानीय तहमा महिला सहभागिता : नेतृत्व की थपना ?

भिम राई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि बनेको तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय सरकारले अहिले शासन गरिरहेका छन् । तीनवटै तहका सरकारले जनताको हितमा विभिन्न किसिमका विकास निर्माणको अवधारणाहरु ल्याईरहेका छन् । संघ र प्रदेश सरकारले विभिन्न मन्त्रालयहरु बनाएर नीतिगत कामह...

प्रेस युनियन खोटाङको अध्यक्षमा पुुनः चौलागाई

दिक्तेल, ४ असार÷ नेपाल प्रेस युनियन खोटाङ शाखाको अध्यक्षमा पुुनः उत्तम चौलागाई निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा भएको युनियनको साँतौ जिल्ला अधिवेशनबाट चौलागाई दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस यु...

खोटाङबाट बसाई जाने अग्रपंक्तिमा मध्ये क्षेत्री बाहुन

भिम राई खोटाङ, १ जेठ । पहाडि जिल्लाहरुमा बसाई सराईको प्रभाव बढेको छ । यसको तिब्र चपेटामा खोटाङको तीनवटा स्थानीय तह परेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कलाई हेर्दा खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा सबै भन्दा बढी बसाई सराई भएको पाईएको हो । त्यस्तै जन्तेढुँगा गाउँपालिका र ब...

प्रदेशव्यापी आमहड्ताल शान्तिपूर्णरुपमा खोटाङमा सम्पन्न

दिक्तेल, २८ फागुन । षडयन्त्र पूर्वक प्रदेश न १ को नाम ‘कोशी प्रदेश’ राखेको बिरोधमा पहिचानपक्षधरहरुले प्रदेशभर घोषणा भएको आम हड्ताल खोटाङ जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पहिचानसहितको प्रदेश नामाकरण गर्न माग गर्दै प्रदेश पुनः नामाकरण संघर्ष समितिले घोषणा गरेको आन्दोलनको क्रममा खो...

आम हड्ताल सफल बनाउन राँके जुलुस

दिक्तेल, २७ फागुन ।  प्रदेश १ को नाम  षडयन्त्र पूर्वक ‘कोसी’ राखेको बिरोधमा पहिचानपक्षधरहरुले शनिबार दिक्तेलमा राँकेजुलुस प्रदर्शन गरेका छन् । पहिचानसहितको प्रदेश नामाकरण गर्न माग गर्दै बिभिन्न चरणमा शान्तिपूर्ण आन्दोलन र संघर्ष हुँदै आए पनि मुख्यमन्त्री र सभामुखले षडयन्त्रपूर्वक पहिचानबिह...

मध्यपहाडि लोकमार्गको दिक्तेल – चखेवा सडक खण्डको काममा ढिला सुस्ती, गुणस्तरमा समस्या

खोटाङ फागुन २६, शुक्रबार । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट भोजपुरको सिमाना चखेवा भञ्ज्याङ जोड्ने सडकको कालोपत्रे तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती पाईएको छ । करिब १० किलो मिटर कालोपत्रे गर्न बाँकी रहेका भाग र विभिन्न ठाउँहरुमा भईरहेको पुल निर्माणको काम चरम रुपमा ढिलो भई रहेको हो...

जन्तेढुँगाका माझी समुदायले मनाए (खाेला) लदि पुजा

चिसापानी, १६ फागुन।  जन्तेढुँगा १ मैनाटार सिकिमटारका माझी समुदायले आफ्नाे साँस्कृतिक पर्व लदि पुजा मनाएका छन् । पछिल्लो समय लोप हुँदै गएको लदि पूजा खाेटाङका माझी समुदायले मंगलबार धुमधामसँग मनाएका छन्। जन्तेढुँगा गाउँपालिका अध्यक्ष अरुणा राईकाे प्रमुख आथित्यतामा मनाईएकाे चाडमा वडाअध्यक...

खोटाङमा ७ सय ७९ परिवार भूमिहिन

दिक्तेल, १६ फागुन÷ खोटाङ जिल्लामा ७ सय ७९ परिवारलाई भुमि व्यवस्था गर्नुपर्ने भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले मंगलबार पत्रकार सम्मेलनमा लिष्ट सार्वजनिक गर्दै खोटाङमा तीन प्रकारको भुमिहिन रहेको जनाएको छ । जिल्लाको १० वटै स्थानीय तहमा पुगेर संकलन गरिएको निवेदनका आधारम...

महेन्द्रदय मावि वाप्लुखाको ६० औँ स्थापना दिवस (हिरक जयन्ति) सम्पन्न

खोटेहाङ फागुन, ११ मंगलबार / खोटेहाङ गाउँपालिका वडा नम्बर महेन्द्रदय मावि वाप्लुखाको ६० औँ बार्षिक स्थापना दिवस सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) पोलिटव्युरो सदस्य तथा प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राई पासाङको प्रमुख आथित्य समारोह सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन ...

रामप्रसाद राई, समिको बोट र स्मृति पार्क उद्घाटन

भिम राई खोटेहाङ गाउँपालिका खोटाङले आफ्नो पवित्र भुमि खोटाङ बजारको टुडीखेलमा रामप्रसाद राईलाई निरन्तर सम्झने भएको छ । २००७ को क्रान्तिका नायक रामप्रसाद राईले संघर्षको शुत्रपात गरेका स्थान हो खोटाङ । जहाँनीया राणा शासनको कहालि लाग्दो १०४ बर्षेको अन्त्य एकमात्र विकल्प क्रान्ति हो भन्ने बुझ...