भिम राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस बर्ष मुन्दुुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम गरेकोमा सबैले आ–आफ्नै टिकाटिप्पणीहरु गरे । कसैले कहिँ नभएको काम गरेको भनेर कुरा काटे । कसैले नगरले पैसा स्वाहा बनायो समेत भन्न भ्याए । कसैले यसमा करोडौँ रकमको दुरपयोग गरिछाडे भन्न ...
खाेटाङ विशेष
५० देशका चित्रकारले चिनाएको खोटाङ
भिम राई खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाले पचास देशका चित्रकारले बनाएको चित्रहरुलाई काठमाडौमा प्रदर्शनीमा राखेको छ । करिब दुुइसय दश भन्दा बढी चित्रहरुलाई नेपाल कला परिषद बबरमहलको हलमा प्रदर्शनीका लागि राखिएको हो । मुुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को न...
सामीले सिकाएको त्यो सिपमा दाेर्पाका राजु
भिम राई ‘सामीको सिप वैदेशिक रोजगारका लागी मात्र होइन जीवनका लागि पनि हुँदो रहेछ भन्ने कुरा बुुझ्न मैले ढिला गरेको रहेछु ।’ शुरुमा बिना तालिम हतारमा विदेश गएर पैसा कमाई हालुम भनेर कतार पुुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाका राजुु श्रेष्ठले सुनाए । २०७० सालमा पहिलो पटक वै...
पाप धुरीबाट कराएपछि कारागारमा दिपक श्रेष्ठ
भिम राई खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाको नाखाम गाउँमा गएको मंसिर २० गते विहान निक्कै हल्ला खल्ला भयो । स्थानीय शिक्षक लालकन्या आधारभुत विद्यालयको प्रधानाध्यापक समेत रहनु भएको रुपमान तामाङको घरमा तनाव सृजना भएको थियो । अघिल्लो दिन मंसिर १९ गते साँझ ८.०० बजे...
सम्झनामा : शहिद ठुलकुमार श्रेष्ठ उर्फ ‘आकाश’
एउटा समाज परिवर्तन गर्न हिँडेका योद्धा जसले यो समाजको परिवर्तनलाई आत्मसाथ गर्दैै वर्तमान समाजको परिकल्पना गरेको थियो । उसैको स्मृतिमा खोटाङ जिल्लामा एउटा कार्यक्रम मिसमास गरियो । नेपाली समाजमा रहेको वर्गिय शोषण, उत्पिडन र सबै खाले विभेदहरुको अन्त्य गर्दै दीर्घकालिन जनयुद्धमा हाम फालेको...
कृष्ण बहादुर महराले पनि पाए नागरिकता
‘... पो भन्नु पर्छौ ।’ भन्ने थेगोले पारेको अफ्ठ्यारो किकोस जालपा १७, मंसिर । शसस्त्र द्धन्दको बेला आफ्नो नाम तत्कालिन माओवादीका नेता कृष्णबहादुर महरासँग मिलेकै कारण सुरक्षाकर्मीको यातनाबाट मानसिक सन्तुलन गुमाउन पुुगेका कृष्णबहादुर महराले नागरिकता पाएका छन् । खोटाङ जिल्ला दिक्तेल रुपा...
प्रविधि मैत्री शिक्षातर्फ मोडिदै जालपा मावि जालपा
किकोस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ स्थित जालपा माध्यामिक विद्यालय जालपा प्रविधि मैत्री शिक्षातर्फ मोडिएको छ । विद्यालयको शैक्षिक सुधारसँगै विद्यार्थीहरुलाई स्मार्ट शिक्षा दिन गतबर्षबाट बनाएको योजना यो वर्षबाट कार्यन्वयनमा ल्याउदै विद्यालय त्यता मोडिएको हो ।...
प्राविको दरबन्दि माविको पढाई : ज्योति मावि जालपा
किरात कोशी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ स्थीत ज्योति माविमा प्रावि तहको मात्र दरबन्दीको शिक्षकहरुले मावि तहसम्म पढाई रहेका छन् । राहत र करार समेत जोड्दा प्रावि तहको दरबन्दी ६ जना पुुग्छ । अनुदानको शिक्षक दुुईजना नगरपालिकाले थप पठाएकोछ । स्थानीय समुदायले शिक्षामा...
बाक्सिलाको चिनागढीमा पुरातत्व विभागको टोली
भिम राई खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका अन्र्तगतको चिनागढी संरक्षण तथा प्रवद्र्धन गर्न नेपाल सरकारकारको पुरातत्व विभागबाट निरक्षण तथा अध्ययनका टोली आएको छ । पुरातत्व विभागका उप–सचिव जयराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले जिल्लाको १९ वटा स्थानको निरिक्षण तथा अध्ययन गर्ने भएको हो । ...
दिक्तेलमा छरिएर चित्र बनाउदै देश तथा विदेशका चित्रकारहरु (फोटो फिचर)
खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा चलिरहेको पहलिो अन्तर्राष्ट्रिय मुन्धुुम चित्रकला एअर प्लेन कार्यशालाको आज तेस्रो दिन दिक्तेल बजारको विभिन्न ठाउँहरुमा कलाकारहरुले चित्र कोरिरहेका छन् । दिक्तेल बजारको शुुभम फाउण्डेशन, किरात चोक, भवनगैरा, संखध्वर शाक्खावा चोक, हाटडाँडा र गढीडाँडामा विभि...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 12
- Next Page »













