माओवादी केन्द्र निकट विद्यार्थी र शिक्षक संगठनले निःशुल्क ट्युसन कक्षा शुरु गर्‍यो

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी र शिक्षक संगठनले खोटाङमा निःशुल्क ट्युसन पढाउन शुरु गरेको छ । माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारी र एकिकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परिक्षाको ग्रेडवृद्धि गर्न चाहेका विद्यार्थीहरुलाई निःशुल्क ट्युशन कक्षा संचालनमा ल्याएको हो ...

खोटेहाङमा एसईई अध्यक्ष उपाध्याक्ष कार्यक्रम गर्ने नीति, किसानको उत्पादनलाई न्युनतम समर्थन मुल्य निर्धारण गरिने

खोटेहाङ । खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१/०८२ मा किसानहरुले उत्पादन गरेको कृषि उपजहरुलाई न्युनत समर्थन मुल्य निर्धारण गर्ने भएको छ । गाउँपालिकाका प्रमुख उदिम बहादुर राईले प्रस्तुत गरेको आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम सो कुरा उल्लेख गरिएको छ । गाउँपालिकालाई उत्पादनसँग प्रत...

दिक्तेल बजारबाट तीन महिनामा करिब ३ करोड रुपैयाँको कोक र डिउ विक्रि, कता जाँदैछ गाउँकाे पैसा ?

सुवास खत्री/ महेश मिश्र दिक्तेल, ८ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र पछिल्लो तीन महिनामा करिब तीन करोड रुपैयाँ बराबरको पेय पदार्थ भित्रिएको छ । विभिन्न बहानामा प्रयोग हुने कोकाकोला र डिउ जस्ता पेय पदार्थ मात्र जम्मा २ करोड ६९ लाख ७६ हजार रुपैयाँ बराबरको भित्रिने ...

मुन्दुम चित्रकला पछि दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन हुने

किकोस काठमाडौँ । अरु भन्दा फरक केही न केही गरिरहुँ भन्ने हुटहुटी पालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस बर्ष खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन गर्ने भएको छ । आगामि कात्तिक २ गते देखि ४ गतेसम्म खोटाङको दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलनको आयोजना हुने भएको ह...

संस्मरण : त्रिकोणात्मक विवादसँगै सालपा सिलिचुुङको यात्रा

- रविन खम्बु तीन दिन देखि निरन्तर बिग्रेको मौसमको कारण हामी चिन्तित थियौँ । राती बेला बेला उठेर मौसम खुल्छ कि खुल्दैन ? भनेर चियो गर्दै हेरिरहेका थियौँ । बिहानको ३ बजे नै उठेर हेर्दा मौसमले साथ दिएको रहेछ । हामी प्रफुल्ल हुँदै ज¥याक जुुरुक्क उठ्यौँ । यो २०७९ सालको असोज महिनाको २० गतेक...

खोटाङ यातायातमा सर्वसहमतीले दोहोरिए टेकेन्द्र 

दिक्तेल । खोटाङ यातायात प्रा.लि. खोटाङको अध्यक्षमा टेकेन्द्र राई सर्वसहमतीका साथ दोहोरिएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा सम्पन्न यातायात प्रा.लि.को दशौँ वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले राईलाई दोस्रो कार्यकालका लागि सर्वसहमत चयन दोहोराएको हो । ...

मुन्दुम चित्रकला प्रदर्शनीले पाएको पाँचवटा उपलब्धी :

भिम राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस बर्ष मुन्दुुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम गरेकोमा सबैले आ–आफ्नै टिकाटिप्पणीहरु गरे । कसैले कहिँ नभएको काम गरेको भनेर कुरा काटे । कसैले नगरले पैसा स्वाहा बनायो समेत भन्न भ्याए । कसैले यसमा करोडौँ रकमको दुरपयोग गरिछाडे भन्न ...

५० देशका चित्रकारले चिनाएको खोटाङ

भिम राई खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाले पचास देशका चित्रकारले बनाएको चित्रहरुलाई काठमाडौमा प्रदर्शनीमा राखेको छ । करिब दुुइसय दश भन्दा बढी चित्रहरुलाई नेपाल कला परिषद बबरमहलको हलमा प्रदर्शनीका लागि राखिएको हो । मुुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को न...

सामीले सिकाएको त्यो सिपमा दाेर्पाका राजु

भिम राई ‘सामीको सिप वैदेशिक रोजगारका लागी मात्र होइन जीवनका लागि पनि हुँदो रहेछ भन्ने कुरा बुुझ्न मैले ढिला गरेको रहेछु ।’ शुरुमा बिना तालिम हतारमा विदेश गएर पैसा कमाई हालुम भनेर कतार पुुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाका राजुु श्रेष्ठले सुनाए । २०७० सालमा पहिलो पटक वै...

पाप धुरीबाट कराएपछि कारागारमा दिपक श्रेष्ठ

भिम राई खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाको नाखाम गाउँमा गएको मंसिर २० गते विहान निक्कै हल्ला खल्ला भयो । स्थानीय शिक्षक लालकन्या आधारभुत विद्यालयको प्रधानाध्यापक समेत रहनु भएको रुपमान तामाङको घरमा तनाव सृजना भएको थियो । अघिल्लो दिन मंसिर १९ गते साँझ ८.०० बजे...