कथा कालापानीको

भिम राई कालापानी नेपालको चर्चित सिमा क्षेत्र । जसको नाम सुन्दामात्र देशभक्तिको मन्त्रणा उच्चारण गरे जस्तै लाग्छ । एक दिन पत्रकार महासंघ खोटाङका सचिव उत्तम चौलागाईले फोन गरेर भने, ‘दाई नमस्कार कालापानीबाट निम्ता आको छ ।’ हो न हो भर्खरै बिहे गरेको ठिटोले राम्रै रेला ग¥यो मसँग भन्ने लागी हाल...

आन्दोलनका घाईते तथा अपाङगलाई छुट निवेदन दिन प्रशासनको आग्रह

चौथो अंग खोटाङ, १८ मंसिर । शसस्त्र द्धन्द, ऐतिहासिक जनआन्दोलन तथा मधेस आन्दोलनहरुमा घाईते तथा अपाङग भएकाहरुलाई सरकारले पुःनश्च निवेदन दिन आव्हान गरेको छ । आज बिहिबार एक सूचना प्रकाशित गरेर जिल्ला प्रशासन कार्यालय खोटाङले छुट भएका कोही भएमा आवेदन दिन आग्रह गरेको हो । शसस्त्र द्धन्द, ऐतिहा...

हलेसी तुवाचुङ नगर पालिकाले शुरु ग¥यो तरकारी फलाउने अभियान

चौथो अंग खोटाङ, १८ मंसिर । हलेसी तुवाचुङ नगरपालिकाले सुक्खाग्रस्त क्षेत्रमा तरकारी फलाउने अभियान शुरु गरेको छ । कृषि उपज उत्पादनमा कायापलट गर्नेगरी कृषि नगरपालिकाले कृषि जन्य सामग्रीहरुको वितरण गरेको हो । खोटाङ जिल्लाको दक्षिणीक्षेत्र सुक्खाग्रस्त क्षेत्रका रुपमा परिचित भएको भन्दै यस क्ष...

‘नेपालमा चाढै नै हाई प्रोफाइल पर्यटक आउने छन्’

काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस (कोभिड १९) महामारीका कारण ठप्प प्रायः बनेको नेपाली पर्यटन क्षेत्रमा चाढै ‘हाई प्रोफाइल’ पर्यटक भित्रिने बताउनु भएको छ । उहाँले कतारका राजकुमार पनि नेपालमा आरोहणका लागि आउने निश्चित भएको जानकारी दिनुभयो । ‘कोरोना महामारी सुरु भएप...

यूआइएए म्यानेजमेन्ट कमिटी सदस्यमा कुलबहादुर निर्वाचित

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङ विश्व पर्वतारोहण महासंघ (यूआइएए) म्यानेजमेन्ट कमिटीको सदस्य पदमा निर्वाचित हुनुभएको छ । शनिबार राती भएको यूआइएएको भर्चुअल साधारणसभामा उहाँ एनएमएको तर्फबाट निर्वाचित हुनुभएको हो । यूआइएए विश्वकै राष्ट्रिय पर्वतारोहण सं...

हिमाल आरोहण गरी फर्केका राजकुमारलाई एनएमएद्वारा सम्मान तथा बधाई

नेपाल पर्वतारोहण संघ (एनएमए)ले बहराइनका राजकुमार शेख नसिर विन हमाद अल खालिफालाइ सम्मान तथा बधाई दिएको छ । राजकुमार र उहाँको दलले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका थिए । संघका अध्यक्ष शन्तवीर लामा र महासचिव कुलबहादुर गुरुङको नेतृत्वको टोलीले राजकुमार र उनको दल...

सात महिनापछि हिमाल फर्किए आरोहीहरु

कोरोना भाइरस (कोभिड १९) महामारी सुरु भएपछिको ६ महिना पथप्रदर्शक प्रदीप तामाङ आफ्नो घरभित्रै रहे । कोरोना भाइरस नहुँदो हो त, उनका लागी यो निक्कै व्यस्त समय हुने थियो । उनी विदेशी वा स्वदेशी पर्यटक लिएर हिमालतिरै घुमिरहेका हुन्थे । कोरोना भाइरस फैलिएपछि गत ११ चैतमा सरकारले पहिलो पटक ल...

पार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा

काठमाडौं । सातौं पार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा भएको छ । विश्व विख्यात आरोही पार्क योङ स्योकको स्मृतिमा आयोजना हुन लागेको यस खलले आन्तरिक तथा बाह्य पर्यटलाई मनोरञ्जन तथा आत्म विश्वास बढाउने उद्देश्य सहित आयोजना गरिन लागेको हो । पार्क योङ स्योकको अन्नपूर्ण साउ...

एनएमएद्धारा सगरमाथा आरोही पहिलो दम्पती सम्मानित

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले विवाहित जोडीको रुपमा विश्वको सर्वाेच शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो दम्पतीलाई सम्मान गरेको छ । युगोस्लाभियाका एन्द्रे र मारिया एस्ट्रेम्फेलले सन् १९७९ मा विवाहित पहिलो दम्पतीको रुपमा सगरमाथाको सफल आरोहण गरेका थिए । उहाँहरु सगरमाथाको आ...