किकोस खोटाङ, २१ बुधबार । गठबन्धनलाई असर पुग्नेगरी अभिव्यक्ति नदिन सत्तासाझेदार दलीय गठबन्धनका नेता कार्यकतालाई कडा निर्देशन दिईएको छ । खोटाङमा गठबन्धन घटक पार्टीका शिर्ष नेताहरुले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आफ्ना सम्पुर्ण नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । उनिहरुले निर्...
खाेटाङ विशेष
निर्वाचन विशेष : पाईप र पाल तरुणदल र वाईसियल कब्जामा, प्रहरीलाई बुझाईयो
किकोस बुधबार, २१ बैसाख । आचारसंहिता उलंघन गर्दै वितरण गर्न लागिएको पाइप र पाल तरुणदल र वाईसियल कब्जामा लिएर प्रहरीलाई बुझाएका छन् । निर्वाचन आचारसंहिता बिपरीत खोटाङमा वितरण गर्न लागिएको विभिन्न समानहरु प्रहरीलाई बुझाईएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार र मंगलबार दुईस्थ...
बागीलाई धमाधम कारवाही गर्दै कांग्रेस
खोटाङ/ नेपाली कांग्रेस खोटाङले स्थानीय तह निर्वाचनमा पार्टीको हित विपरित उम्मेदवारी दिने पार्टीका नेता तथा कार्यकर्ताहरुलाई धमाधम कारबाही शुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका ३ जनालाई कांग्रेसले कारवाही गरेको हो । आगामी बैसाख ३० गते हुनगईरहेको स...
दिप्रुङमा माओवादी केन्द्र निकट तीन जनसंगठनको पालिका स्तरीय सम्मेलन
अरुण चाम्लिङ दिप्रङ चुईचुम्मा, ४ बैसाख । नेकपा माओवादी केन्द्र दिप्रुङ चुईचुम्मा गाउपालिकाले पार्टी निकट जनवर्गिय संगठनहरु पालिका स्तरिय समिति विस्तार गरेको छ । पार्टीको युवा संगठन वाईसियल नेपाल, अनेम संघ क्रान्तिकारी र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको एक साथ ऐतिहासिक पालिका सम्...
हलेसीमा अध्यक्ष ओली, स्कन्ध पुराण र ८/१२ को समय सिमा
भिम राई चैत्र १९ गते शनिबार । खोटाङ जिल्लाको त्रिधार्मिक स्थल हलेसीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद अर्था केपि शर्मा ओलीले पहिलो चोटी पाईला टेके । जिल्ला सदरमुकाम दिक्तेलमा आयोजना भएको नेकपा एमालेको आम शभालाई सम्बोधन गर्न आएका ओलीले हलेसीको दर्शन गरेर सिद्राको...
ऐसेलुखर्कमा को को बन्लान् उम्मेदवार ?
ऐसलुखर्क÷स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा खोटाङको ऐसुलखर्क गाउँपालिका सम्भावित उम्मेदवारहरु सक्रिय हुन थालेका छन् । पालिकाभित्र रहेका राजनीतिक दलहरुले भेला, बैठक तथा भेटघाटलाई तिब्रता दिएका छन् । संभावित उम्मेदवारहरु पालिका प्रमुख÷उपप्रमुख र वडाअध्यक्षको टिकटलागी समेत आन्तरिक प्रतिस्पर्...
बुवालुङ काण्ड : वडा अध्यक्षले जिम्मेवार हुनु पर्दैन !
भिम राई खोटाङ जिल्लामा सत्तापक्षिय दलहरुको गठबन्धनको नियमित जस्तै बैठकहरु बस्दै आएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादीको जिल्ला नेतृत्वले जिल्ला भित्रको विकास निर्माणका काम तथा जिल्लाको समग्र समस्याहरुको छलफल चलाउँदै...
सामाजिक समस्याका रुपमा आत्महत्या
भिम राई खोटाङ जिल्लामा पछिल्लो वर्षहरुमा आफुले आफैलाई मार्नेकाम (आत्महत्या) तिब्ररुपमा बढीरहेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा रहेको तथ्यांक हेर्दा अवस्था कहालि लाग्दो मात्र होईन डरलाग्दो छ । जिल्लामा गएको तीनबर्षको यताको मात्र तथ्यांक लिने हो भने आत्महत्या गर्नेको संख्या विकराल छ ।...
मैले देखेको जालपा आधारभुत विद्यालय पाथेका
भिम राई संयोगवस खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाको सिरुवास स्थित जालपा आधारभुत विद्यालयको ५० औँ स्वर्ण जयन्तिका अवसरमा पुग्ने अवसर उसबेला जुरेको थियो । त्यही बेला देखेको जालपा आधारभुत विद्यालयको शैक्षिक उनन्यनको कुराले घनिष्टताको विकास गराएकोल...
होस गर है धनकुमार !
- तेज कुमार राई फोटो खिच्नलाई क्यामेराहरु गुट-गुट बनाएर आउछन्, तिमीलाई फर्काई-फर्काई खिच्छन्, तेर्स्याई-तेर्स्याई खिच्छन्, घरी निन्याउरो बन्न लगाउँछन् र खिच्छन् घरी "हाँसिदेऊ!" भन्छन् र फेरि खिच्छन् । क्यामेराले अह्राएबमोजिम विभिन्न 'भाव'को नक्कल गर्दागर्दै तिमीले तिम्रो 'पुस्तक' ...












