बुधबार ९ पुस । जनबहुमुखी आधारभुत विद्यालय जन्तेढुँगा ५ घोर्लेमा ४ कोठे विद्यालय भवनको उद्घाटनसँगै अक्षयकोषको स्थापना भएको छ । गाउँपालिका अध्यक्ष अरुणादेव राईले एक समारोहकाबिच बुधबार विद्यालय भवनको उद्घाटन गर्नु भएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालयलाई प्राप्त ...
खाेटाङ विशेष
विविध विषयमा विमर्श सहित खोटेहाङ दुईदिने साहित्य उत्सव सम्पन्न
शनिबार, ५ पुस । खोटेहाङ गाउँपालिकामा दुईदिने साहित्यीक उत्सव सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको उपस्थितिमा साहित्यीक उत्सव तथा विभिन्न विषयहरुमा विमर्श सहित कार्यक्रम समापन भएको हो । कार्यक्रमको पहिलो दिन विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता तथा बालमनोविज्ञा...
विद्यालय छाड्दै गर्दा निवर्तमान प्रअ खत्रीले स्थापना गरे अक्षयकोष
२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका वडा नम्बर २ सोल्मा स्थित हिमालय माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक मित्रबहादुर दाहाल खत्रीले पेन्सन निस्कदै गर्दा विद्यालयमा अक्षयकोष निर्माण गरेका छन् । पूर्व प्रधानाध्यापक खत्रिले विद्यालय छाड्दै गर्दा आफ्नो बुवा–आमाको नाममा अक्षयकोष...
दिपावलीको अवसरमा महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने
खिम्दुङ कल्याणकारी समाज जिल्ला कार्यसमिति खोटाङले दिपावलीको अवसरमा खुल्ला वडा स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता गर्ने भएको छ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्कोलुखाकाे सुम्लिखा खेल मैदानमा असोज ३० गतेबाट प्रतियोगिता संचालन गर्ने भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका...
बाँस सम्मेलनले जन्माएको आस
भिम राई दिक्तेल बजारमा बाँस सम्मेलनको रौनकता फागुन १५ गते देखि १७ गते सम्म देखियो । बाँसको बारेमा कार्यपत्र देखि बासकै बारेमा कविता सम्म सुन्न पाईयो । बाँसबाट बनेका सामग्रीहरु हेर्न त कति हो कति ? बाँस मान्छे देखि बाँस भान्छे सम्म देखिएको ऐतिहासिक प्रथम राष्ट्रिय बाँस सम्मेलनमा करिब पाँ...
वडा पंक्षी लाटोकोसेरो तथा हुचिल संरक्षणको छैँठौ बार्षिक उत्सव सम्पन्न
जालपा । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपाले आफ्नो वडा पंक्षी लाटोकोसेरो तथा हुचिल संरक्षणको छैँठौ बार्षिक उत्सव मनाएको छ । २०७५ सालको माघ १८ र १९ गते गरेको लाटोकोसेरो तथा हुचिल संरक्षण राष्ट्रिय महोत्सवको स्मरण गर्दै वडा कार्यालयले आज शुक्रबार उत्सव मनाएको हो । किसान...
आँखा पोखरी र भन्दा बाँस सम्मेलन नै काइदा
– भिम राई केही समय यता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले खोटाङ जिल्ला सदरमुकाममा हुने बाँस सम्मेलनको बारेमा प्रचारात्मक कार्यक्रमहरुमा सहभागिता जनाईएका, प्रथक राष्ट्रिय बाँस सम्मेलनको पूर्व तयारीका क्रममा भईरहेका प्रगती र गर्न बाँकी कामहरुको बारेमा सामाजिक सञ्जा...
पत्रकार महासंघ खोटाङमा आचार्यको नेतृत्व सर्वसम्मत
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ । प्रेस चौतारी नेपाल, प्रेस युनियन नेपाल र प्रेस सेन्टर नेपालका पत्रकारहरुले जिल्ला नेतृत्व सर्वसम्मत बनाएका हुन् । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हरिबोल आचार्यको नेतृत्वमा बनेको कार्यसमितिमा प्रेस युन...
खोटाङ जिल्ला प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राई पासाङको नेतृत्वमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा खोटाङका प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राईको नेतृत्वमा गएको सर्वदलिय सर्वपक्षिय टोलिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रधानमन्त्रीको कार्यालय सिँहदरबार पुगेको टोलिले गएको असोज ९ गते देखि १३ गते सम्म परेको अ...
जिल्ला समन्वय समिति खोटाङको नेतृत्वमा बादुङ चखेवा सडक संचालन
जिल्ला समन्वय समिति खोटाङको पहलमा मध्येपहाडी लोकमार्ग अन्तरगत दिक्तेल चखेवा सडक खण्ड मर्मत कार्य सम्पन्न भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको विशेष नेतृत्वमा यस सडक खण्डको साकेला गाउँपालिका वडा नम्बर १ मा पर्ने सेखुवा चखेवा सडक खण्ड मर्मत गरिएको हो । नेकपा माओवादीका ...
- 1
- 2
- 3
- …
- 12
- Next Page »













