
फुर्सदमा गिटी : जाडाे विदाकाे सदुपयाेग गर्दै केपिलासगढी गाउँपालिका वडा न. २ खार्ताम्छा बालाबेसीकी एक किशाेरी

समयकाे माग : माेवायल व्यस्त देखिएकी बालावेसी कै अर्की किशाेरी

खेलकुद : स्वास्थ्य चाैकी खार्ताम्छाकाे पछाडि कुनामा माेवायल गेम हेर्दै मसिना केटाहरु

आरामका लागि : घुमाउने चाैताराे । कृष्टियन नाम राहेल (विष्णुमाया राई) काे नाममा बनाईएकाे विसाउना ।









