खोटाङ । शहिद मोतिचन्द्र राईको जन्म २०१८ साल साउन १८ गते केपिलासगढी गाउँपालिकाको वार्ड नं. ५ का सप्तेश्वरमा भएको थियो । उहाँको बुवाको नाम मणिध्वज राई र आमाको नाम पदम लक्ष्मि राई हो । उहाँले २०३८ सालमा सरस्वति माध्यामिक विद्यालय दिक्तेलबाट एसएलसी परिक्षा पास गर्नु भयो । एसएलसी पास गर्नसाथ २०...
व्यक्तित्व/ कृतित्व
शहिदका आमाको सपना
भिम राई संयोगवस नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधीसभा सदस्य माननीय रामकुमार राई पासाङसँग तीन दिन सँगै घुम्ने अवसर मिल्यो । कार्यक्रमहरु औपचारिक थिए । साकेला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र खोटेहाङ गाउँपालिकामा २००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको ...
कृति समिक्षा : कैफियत भित्रको संगाती
हीरा रिजाल कैफियत पुस्तकका लेखक जन्मेको गाउँ ताप्लेजुङको लिङ्खिम हो । यस्तै हाल एमालेका अध्यक्ष केपी ओली पनि दक्षिण ताप्लेजुङ कै हुन । यो पुस्तकका विभिन्न लेखमा ओलीप्रति असन्तुष्ट देखा परेका छन् । यसको व्याख्या उनै बेसारे, जन्तरे कम्युनिस्ट भनेर चित्रित गरेका वामपन्थीहरुलाई के भन्ने...
कमलकाे नाममा किताब
प्रभाव राष्ट्रिय दैनिक पत्रिकाका तत्कालिन सम्पादक स्व. कमलराज राईकाे स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन भएकाे छ । प्रभाव पब्लिकेशन प्रालिको आयोजनामा सम्पादक स्व.कमलराज खम्बु राई (आने)काे नाममा स्मृतिगन्थ्र प्रकाशन गरिएकाे हाे। सम्पादक स्व. कमलराज खम्बु राई (आने)को वार्षिक पुण्य तिथिको अवस...
सिरुवासका चन्द्रले चम्काएको हतियार
भिम राई खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाको सिरुवास बस्ने चन्द्र बहादुर विक वरिपरिका नौ वटा गाउँको कृषि औजार बनाएर धान्ने एकमात्र व्यक्ति हुन् । उनलाई बेला बेलामा उनका दाजु पहलमान विकले सघाउँछन् । भर्खरै खुलेको कच्चि सडक भन्दा माथी दाजु पहलमान विकको घ...
संस्मरण :- मान्दैन मन तर बोबो कृष्ण अर्थात हुमेको धामीजेठा प्रति हार्दिक श्रद्धाञ्जली !
चारदिन अगाडिको कुरा हो । म :– बोबो अहिले कस्तो छ तँपाईलाई ? बोबो :–आ.. बाबु अहिले त ठिकै छु । हिजो अस्तिको दिन चाँही अलि जीउ गलेको जस्तो भएर दुख्यो । कोदोको खोले माईलि छोरीले पकाएर दियो । त्यसपछि त अलिक तंग्रिए पो । म :– ए.. बोबो अनि अरु के के खाउँ लाग्छ तँपाईलाई बोबो ? बोबो :– आ.. बाब...
बिष्णुकुमार श्रेष्ठले माओवादीलाई दिए आठ आना जग्गा
खोटाङ, २३ पुस/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलका स्थानीय दानवीर विष्णु कुमार श्रेष्ठले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिलाई जग्गा प्रदान गर्नु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हाटडाँडामा ८ आना जग्गा निशुल्क प्रदान गर्नु भएको हो । विभिन्न सरकार...
संस्मरण : सम्झनामा रहेको मेरो प्रियसाथी कमलराज !
त्यस ताका पत्रकारितामा भर्खरै लागिएको थियो । खोटाङ बसेर शुरुगरिएको पत्रकारितामा के के नपुगेको आभास हुने नै भयो । जिल्लामा पत्रकार हुँ भन्दा यो कुन तहको कर्मचारी होला भन्ने प्रश्नहरुको खप्किपनि भेटिएकै हो । खरदार कि सुब्बा हो पत्रकार भन्ने बुझाई थियो आम मानिसहरुमा । यस्तो बेला भेटिएका ज...
को हुन् बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वीरबलकाजी राई ?
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा २०२४ साल असार–२४ गते जन्मेका वीरबलकाजी राई नेपाली राजनीतिका लामो रेशको घोडा हुन् । बुबा धनशेर राई र आमा बलिशोभा राईको कान्छा छोरा वीरबलले कानूनका स्नातक तथा राजनीति शास्त्रमा एमए गरेका छन् । वि.सं. २०४१÷०४२ सालबाट विद्यार्थी...
को हुन ? प्रेस काउन्सिलको पुरस्कार पाउने हलेसी न्युज नेटर्वक अध्यक्ष हरिबोल ।
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ फुलबारी टोल निवासी पिता हरिप्रसाद आचार्य र माता मनमाया आचार्यको कोखबाट २०४३ साल साउन २० गते जन्मेका हुन् हरिवोल आचार्य । मध्यम वर्गिय सामान्य परिवारमा जन्मनु भएका आचार्यले गाउँकै श्री पञ्च माविबाट शिशु कक्षाको अध्ययन शुरुवात गर्नुभ...