काठमाडौँ÷ खोटाङ कलाकार समाज काठमाडौँको आयोजना र खोटाङ सेवा समाज बेलायतको सह आयोजनामा ‘खोटाङ प्रतिभा २०८०’ काठमाडौँमा हुने भएको छ । आगामी साउन २९ गते काठमाडौँको राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा नृत्य तथा गायन विधाको खोटाङ प्रतिभा छानिने भएको हो । जिल्लाको दशवटै स्थानीय तहमा बैस...
कला/ संगित
‘अन्धो हुन्छ माया’ मा सुुभम र पुजाको अभिनय (भिडिायो सहित)
नेपाल जन्मथलो भई लामो समयदेखि अमेरिका कर्मथलो बनाईरहेका गाएक बिश्वास गजमेरले बजारमा ‘अन्धो हुन्छ माया’ बोलको गितको भिडियो सार्वजनिक गरेका छन । विकास संगम राईको शब्दमा रहेको गीतमा बिक्रम राईले संगीत भरेका छन् । देबेश राईको एरेन्ज रहेको गीतमा सुभम चाम्लिङ्ग राई र पुजा तामाङ्गको अभिनय बि...
अनु चौधरीको समधुर आवाजमा ‘माया गर्नु दुःख बाँड्नु’ सार्वजनिक (गीत सहित)
‘माया गर्नु दुःख बाँड्नु पाप हुँदो रहेछ आँशुु पुछ्नु नरौँ भन्नु भुुल हुँदो रहेछ भैगो अब नहिँडौला तिमि हिँड्ने बाटो नदेखे झैँ गरिदिउँला पाप गर्नु साटो पछिल्लो समयमामा समधुर आवाजका धनि अनु चौधरीको आवाजमा गोविन्द कुुइकेलको गीत ‘माया गर्नु दुःख बाँड्नु’ गीत सार्वजनिक भएको छ । पुस्कर सु...
भोजपुरको गन्धर्व खोटाङमा सन्देश बाँढ्दै, द भ्वाइस अफ नेपालका सहभागी तेजेन्द्र र हिमाल
भिम राई खोटाङ/ नेपालको चर्चित रियालिटी शो द भ्वाईस अफ नेपालमा कुनै बेला ‘बल्छि काँडैले...’ गाउदै प्रवेश गरेका तेजन्द्र गन्धर्व र उनका भाई हिमाल गन्धर्व वैदेशिक रोजगार सम्बन्धि सन्देश सुनाउँदै खोटाङमा घुुमि रहेका छन् । भोजपुरको अरुण गाउँपालिका ६ जरायोटार माङदिङका गन्धर्व दाजुुभाई अहिले खो...
पालिका प्रतिभा खोटाङबाट छानिएका दुुई कलाकारलाई काठमाडौँमा छात्रवृत्ति
ज्ञानेन्द्र विक दिक्तेल, ९ जेठ । खोटाङ कलाकार समाजले आयोजना गरेको पालिका प्रतिभा – २०८० का दुुईजना बाल कलाकारलाई काठमाडौँका एक विद्यालयले पुुर्ण छात्रवृत्ति दिने भएको छ । पालिका प्रतिभा छनौटमा नृत्य र गायन विद्याका एक एक जना कलाकारलाई शारदा एकेडमी कपन काठमार्डौले पुुर्ण छात्रवृत्तिका साथ ...
जिल्लामा नृत्य र गायन प्रतिभा खोज्दै खोटाङ कलाकार समाज
खोटाङ चैत २० मंगलबार / कलाकार समाज काठमाडौले जिल्लाको सबै पालिकामा नृत्य तथा गायन क्षेत्रका नया प्रतिभाको खोजि गर्ने भएको छ । जिल्लामा रहेको १० वटै स्थानीय तहमा गएर नृत्य तथा गायनमा रुचि हुने नया प्रतिभाको खोजि गर्दै खोटाङ जिल्लाबाट अब्बल कलाकार उत्पादन गर्न लागिएको हो । खोटाङ जिल...
तानको धागो जस्तै तन्कि रहेको आमाको जिन्दगी
भिम राई यो के हो आमा ? यसलाई कपडा बुन्ने तान भन्छन् नानी । कहिले देखि बुन्दै आउनु भएको नि ? मैले त उहिले केटाकेटी सानै उमेर देखि नै बुन्दै आएको छु । यो बुन्ने समानहरु कल्ले बनाएको होला आमा ? यो उहिले उहिले छेम्मा बजुहरुले चलाएको समान हो । मलाई पनि मेरो बजुहरुले दिनु भएको । यो ...
अन्तर मावि कविता प्रतियोगितामा महेन्द्रदय मावि डाडागाउँकि सुजता प्रथम
१ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हामी स्वयम सेवि अभियान अन्तरगत आज दिक्तेल बजारमा कविता प्रतियोगिता भएको छ । प्रधानध्यापक तथा शिक्षक नायक अभिमुखीकरण कार्यक्रमका साथ भएको कविता प्रतियोगितामा महेन्द्रदय मावि डाडागाउँ की छात्रा सुजता विश्वकर्मा प्रथम भएकी छन् । ...
फुटबल संघले खोटाङको एक क्लब र एक क्याप्टेनलाई ग¥यो कारबाही
खोटाङ, २ असोज । जिल्ला फुटबल संघ खोटाङले जिल्लाको एक क्लब र टिम क्याप्टेनलाई कारबाही गरेको छ । खोटाङ जिल्ला फुटवल संघको असोज १ गते बसेको बैठकले जिल्लाको युवा जागरण क्लब दिक्तेल २ र माटिकोरे युवा क्लबका टिम क्याप्टेनलाई कारबाही गरेको हो । जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम ...
श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ गीत सार्वजनिक
खोटाङ, २० भदौ/ श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बिराईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन् । राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन...