असोज ६ शनिबार । खो्टाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ७ माक्पामा नेकपा (माओवादी केन्द्र) वडा कमिट बनेको छ । माक्पामा ६ गते सम्पन्न भएको वडा भेलाले बालकुमार राईको अध्यक्षतामा १३ सदस्यीय वडा समितिको चयन गरेको हो । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङिमा तेण्डुव शेर्पा, प्रदेश सदस...
समाचार
प्रेस सेन्टर सोलुको संयोजकमा अन्जु कार्की
सोलुखुम्बु, २१ भदौ / प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सोलुखुम्बुको विशेष जिल्ला भेलाले अन्जु कार्कीको संयोजकत्वमा नौ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । मिङमार तामाङ सदस्य सचिवमा रहनु भएको समितिमा सविना राई, अञ्जिता राई, दोर्जी तामाङ, एलिशा शेर्पा र मनहाङ राई सदस्यमा चयन हु...
ढोल झ्याम्टासँगै शुरु हुन्छ जालपा माविमा पढाई
जालपा/ खोटाङ जिल्लाको जालपा माध्यामिक विद्यालयमा प्रत्येक दिन ढोल झ्याम्टासँगै पढाई शुरु हुने गरेको छ । विद्यार्थीहरु विद्यालय छिरेपछि शुरु हुने प्रार्थाना सभामा रैथाने बाजा ढोल झ्याम्टा बजाउने गरिएको हो । विद्यालय शुरु हुनसाथ लाईनमा उभिएर ढोल झ्याम्टाका् तालसँगै राष्ट्रगान गाईन्छ ।...
आदीवासी जनजाती महासंघ खोटाङको भवन शिलान्यास
दिक्तेल, २४ साउन÷ नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले २९ औ विश्व आदीवासी दिवसको अवसर पारेर आफ्नै भवनको शिलान्यास गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न २ थामखोरेमा भवनको शिलान्यास गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थ...
निःशुुल्क तरकारीको बेर्ना बाँड्दै नगरपालिका
दिक्तेल, २२ साउन/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङले बेमाैसमी तरकारी उत्पादन गर्नेगरी तरकारीको बेर्ना निःशुुल्क वितरण गर्ने भएको छ । कात्तिक मंसिरमा उत्पादन हुनेगरी काउली, ब्रोकाउली र बन्दाको बेर्ना निःशुुल्क वितरण गर्न थालेको हो । दिक्तेल सोल्मा स्थीत शुुभम फाउण्डेशनको टनेलमा...
बालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा लिकुुवापोखरीका एकजना पक्राउ
खोटेहाङ/ मावली गएर घर फिर्दै गरेकी बालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा खोटेहाङ गाउँपालिका वडा नं १ लिकुवापोखरीका भविन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । गत असार १२ गते शुक्रबार खोटेहाङ गाउँपालिका ३ सावाकटहरे मावली गएर घर फर्किदै गरेको समयमा लिकुवापोखरीकै १७ बर्षिय दलित थरकी बालिका...
दक्षिणी भेगका नागरिकलाई खुशीको खबर : अब राष्ट्रिय परिचय पत्र खोटेहाङबाट
खोटेहाङ/ ईलाका प्रशासन कार्यलय खोटेहाङको कार्यक्षेत्रमा रहेका नागरिकहरुले राष्ट्रिय परिचय पत्र बनाउन सदरमुकाम धाउन नपर्ने भएको छ । नेपाल सरकारले देशभरीका दश स्थानमा राष्ट्रिय परिचयपत्र वितरणका लागि राष्ट्रिय परिचयपत्र इकाइ स्थापना गर्ने भएपछि दुरदराजका सर्वसाधरण सदरमुुकाम धाउनुपर्ने समस्...
साकेलामा सकियो पाँचदिने पत्रकारिता तालिम
साकेला, २३ असार । खोटाङ साकेलामा पाँचदिने आधारभुुत विकास पत्रकारिता तालिम शुुक्रबार सम्पन्न भएको छ । एक्काइसौँ शताब्धि सूूचना संचारको युुग भएकाले सबै नागरिकहरुले सुु–सुुचित हुन पाउने अधिकारलाई ग्यारेण्टी गर्न तालिमको आयोजना गरिएको हो । तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा का...
विदेश जाने मायालु तिमिलाई …., गीत नै विर्सायो सामी परियोजनाले
विदेशजाने मायालुु तिमिलाई सम्झना बारबार छ मेरो तिम्रो साथीलाई के को पिर ... वैदेशिक रोजगारमा जानेहरुले कतिले गाउँदै होलान यो गित । तर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १२ र १३ का वैदेशिक रोजगारमा गएकाहरुको परिवारले भने अहिले गाउन छाडेका छन् । अहिले उनिहरुलाई यो गितस...
सावाखोला खानेपानी पम्पिङ आयोजना बन्दा बन्दै बाढीले बगायाे
डिसिआर, खोटेहाङ असार, ९ शनिबार । खोटेहाङ गाउँपालिका – ७ खोटाङ धनमुुडाको सावाखोला खानेपानी पम्पिङ आयोजना बन्दा बन्दै बाढीले बगाएको छ । शनिबार राती गएको सावा खोलाको बाढीले धनमुुडा सावाखोला खानेपानी आयोजनाको निर्माणाधिन पम्पिङ बेस ट्याङको सामग्रीहरु बगाएको हो । सावाखोलाबाट पम्पिङ (लिफ्टिङ...
- 1
- 2
- 3
- …
- 8
- Next Page »