यसो गरे कसो होला ?

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बनाएका केही संरचनाहरु छन् । जुन अघिल्लो स्थानीय सरकारले निर्माण गरेको संरचना हो । यसका बारेमा केही समाचारहरु अघि नै मिडियाहरुले कभरेज पनि गरिसकेका छन् । पेन टावर देखि आँखा पोखरी सम्मको संरचनाका बारेमा लेख्नु लेखेका छन् भन्नु भनेका छन् । तर यसलाई सुधार ग...

लिङ्ग र लैङ्गीकताको सवालमा शि–लिड्स

– भिम राई प्राकृतिक तथा जैविक कुरा लिङ्ग हो भने मानव निर्मित संस्कार लैङ्गीकता । यति बुुझ्न मानिसलाई निकै लामो समय लाग्यो । वर्तमान समाजले निर्माण गरेको लैङ्गीकताको सवाललाई कसरी बुुझ्ने र यसको भाष्य के हो भन्ने कुराको् खोतल खातल नपारी अहिल चलिरहेको माहिला अधिकारको आन्दोलन तथा राजनीतिम...

स्थानीय तहमा महिला सहभागिता : नेतृत्व की थपना ?

भिम राई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि बनेको तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय सरकारले अहिले शासन गरिरहेका छन् । तीनवटै तहका सरकारले जनताको हितमा विभिन्न किसिमका विकास निर्माणको अवधारणाहरु ल्याईरहेका छन् । संघ र प्रदेश सरकारले विभिन्न मन्त्रालयहरु बनाएर नीतिगत कामह...

नगर कि ! गर ?

- भिम राई नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुुसार अहिले मुलुकमा तीन तहको सरकार सञ्चालनमा छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । तीन तहको सरकारमा कर्मचारी संयन्त्र रहेका छन् र यीनीहरुलाई निर्वाचित जनप्रतिनिधीहरुले संचालन गर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानले स...

पहिचानको बारेमा नेतृत्वले बोल्नु पर्दैन ?

भिम राई अहिले एक नम्बर प्रदेश भनिएको सबै भन्दा बेनामे प्रदेशको छापामार शैलिबाट राखिएको अपाच्य नामाकरणको विषयमा निकै ठुलो आन्दोलन र बहसहरु चलिरहेको छ । प्रदेश व्यापी आन्दोलनको भुङ्ग्रो भित्र विस्तारै आगोको मुस्लोहरु जन्मिदै छन् । पहिचान सहितको संघीयताको नाराले हिजो सार्थकता नपाएको इतिहाँ...

पहिचानको अवशान र कोशीको कथा

भिम राई जनतामा भ्रम सिर्जना भएकाले पहिचानको मुद्धा कमजोर भएको तथ्य भर्खरै मात्र पर्दाफास भएको छ । जुनवेला राजनीतिक हिसाबले पहिचान सहितको संघीयताको चर्को मुद्धा नेपाली राजनीतिक वृत्तमा जर्बजस्त स्थापित भईरहेको थियो । त्यो बेला मुद्धा राजनीतिक दिशा–निर्देशमा बिम्वित थियो । राजनीतिक चेतनाक...

नेकपा माओवादी केन्द्र खोटाङले चलाएको कार्यशाला र उठेका केही सवालहरु

भिम राई नेकपा माओवादी केन्द्र खोटाङले जनयुद्ध दिवसको अवसर पारेर स्थानीय तहमा निर्वाचित आफ्ना प्रतिनिधीहरुलाई कार्यशाला गोष्ठी मार्फत प्रशिक्षण दिएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको नौ महिना पछि संचालन गरेको गोष्ठी फागुन १ गते देखि ३ गते सम्म दिक्तेल स्थीत जिल्ला समन्वय समितिमा ...

खोटाङको राजनीतिमा महिला सहभागिता विगत र वर्तमानको चुनौति

– भीम राई नेपालमा वि.सं. १९९७ साल वरिपरि शुरुभएको तत्कालिन जहाँनिया राणा शासनको विरुद्धको चलखेल सँगै राजनीतिक चेतनाको विजारोपण भएको मानिएको छ । यस अघि सिमित परिवारको एकाधिकार रहेको राजकाजी परम्पराको विरुद्धमा उठेको चेतनाको लहरले २००७ सालको राणा विरोधी आन्दोलनको नामबाट जहाँनिया शासनक...

सप्ताह पुराणभित्र राजतन्त्रको मलामी

–भीम राई असार २३ गतेबाट दिक्तेल बजारको माटीकोरे खेलमैदानमा हिन्दुधर्मावलम्बी केन्द्रित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । धार्मिक शुद्धताको लागि त्रिशक्ति शिद्धबाबा आध्यात्मिक केन्द्र, काठमाडौँको हवला दिँदै शुरु भएको महायज्ञमा विभिन्न किसिमका धार्मिक अनुष्ठानको कार्यक्...

दलितमाथी दुव्र्यवहार : छेकारो मारेर उजुरी

भिम राई खोटाङ÷ दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका कार्यपालिका सदस्य गंगाबहादुर विकले सदरमुकामको होटल शुभदिनमा अपमानित हुनु प¥यो । नगर पालिका प्रमुख दिपनारायण रिजालका स्वकीय सचिव विकल्प राई र नगरकै वडा नम्बर ८ का वडाअध्यक्ष लिला चौहानले उनलाई हातपात समेत गरेको समाचार कान्तिपुर दैनिकमा आयो...